कोशिश अस्पताल प्रा. लि., भरतपुर-१०, चितवन द्वारा आयोजित यस शिविरमा ९०+ जनाले सेवा लिनुभयो। निःशुल्क OPD सेवा, निःशुल्क लिपिड प्रोफाइल परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श यस विशेष शिविरमा ९० जना भन्दा बढी बिरामीहरूलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
हामी तपाईंको स्वास्थ्यप्रति समर्पित छौं – सेवा निरन्तर जारी रहनेछ।कोशिश अस्पताल प्रा. लि., भरतपुर-१०, चितवन056-493500 / 97617342409869552665 कृपया यो जानकारी आफैं मात्र होइन, आफ्ना परिवार, छरछिमेक र साथीहरूलाई पनि साझा गर्नुहोस्। स्वस्थ रहनुहोस् – सजग रहनुहोस्! तपाईं वा तपाईंको परिवारमा कुनै स्वास्थ्यसम्बन्धी समस्या छ भने, आउँदो यस्ता शिविरहरूमा अवश्य सहभागी हुनुहोस्। स्वास्थ्य नै धन हो – आजै ध्यान दिऔं! #कोशिशअस्पताल#स्वास्थ्यशिविर#बुद्धजयन्ती२०७९#BuddhaJayantiSpecial#HealthForAll#चितवनस्वास्थ्य