Free health Camp at Koshish Hospital
बुद्ध जयन्तीको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न! कोशिश अस्पताल प्रा. लि., भरतपुर-१०, चितवन द्वारा आयोजित यस शिविरमा ९०+ जनाले सेवा लिनुभयो। निःशुल्क OPD सेवा निःशुल्क लिपिड प्रोफाइल परीक्षण विशेषज्ञ चिकित्सकको परामर्श यस विशेष शिविरमा ९० जना भन्दा बढी बिरामीहरूलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ। हामी तपाईंको स्वास्थ्यप्रति समर्पित छौं –…